‘द कपिल शर्मा शो’ फेरि सुरू हुँदै, फिल्म असफल हुनुमा अक्षयले लगाए कपिललाई दोष

भारतीय कमेडियन कपिल शर्मा चर्चित कार्यक्रम ‘द कपिल शर्मा शो’ को तेस्रो सिजन लिएर आउँदैछन्। सेप्टेम्बर १० देखि कपिल शोको नयाँ सिजन सोनी टेलिभिजनबाट प्रदर्शन हुनेछ। कार्यक्रमको नयाँ प्रोमो भिडिओ सार्वजनिक भइसकेको छ। प्रोमोमा अभिनेता अक्षय कुमार र अभिनेत्री रकुलप्रित सिंहलाई देख्न सकिन्छ। उक्त भिडिओमा अक्षयले कपिललाई दोष पनि लगाएका छन्। उनले आफ्नो फिल्म असफल हुनुमा … Continue reading ‘द कपिल शर्मा शो’ फेरि सुरू हुँदै, फिल्म असफल हुनुमा अक्षयले लगाए कपिललाई दोष